पौडेल समूहको निष्कर्ष : विभागमा मनोनयन देउवाको महाधिवेशन प्रभावित पार्ने खेल

११ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशन प्रभावित पार्ने उद्देश्यका साथ विभाग गठन र मनोनयन गरेको निष्कर्ष निकालेको छRead More…