महामारी नियन्त्रण गर्दा आर्थिक पाटोलाई बिर्सन मिल्दैन,अहिले अर्थतन्त्रमा केही सकारात्मक संकेत पनि देखिएका छन्

नेपालमा दोस्रो व्यक्तिमा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि लकडाउन भयो । लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भए । धेरैजनाले रोजगारी गुमाए । धनी र गरिब बीचको खाडल झनै बढ्ने देखियोRead More…