कोशीको पानी मेची लैजान ४९ अर्ब लगानी गर्दै भारत, नेपाल बेखबर
११ मंसिर, काठमाडौं । कोशी नदीको पानी मेची नदीमा पुर्याएर आफ्नो भूमि सिँचाइ गर्ने भारतको महत्वाकांक्षी परियोजना एक कदम अगाडि बढेको छ । लामो समयदेखि चर्चामा रहेको सो परियोजना कोशी–मेची रिRead More