भोजपुरमा ५ जनामा पिसिआर रिपोर्ट पोजेटिभ देखियो

भोजपुर । भोजपुरको जरायोटार होल्डिङ सेन्टरमा रहेका ५ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुको उमेर १७, १९, २९, ३०, ३२ वर्षका रहेको छ ।

उनीहरु भारतबाट रुपन्देन्हीको सुनौली नाका हुदै १३ गते भोजपुर आएको आइपुगेका हुन् । सबै  जना षडानन्द नगरपालिका रहेका छन् ।

Share This Story !

तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा nepaldabali@gmail.com मा पठाउनुहोला । यस नेपाल-डबली खबर (www.nepaldabali.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।

78 Views